थपिए १९११ काेराेनाका संक्रमित

असोज १५, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा १९११ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरमा थप १ हजार ९ सय ११ जना कोरोना संक्रमित थपिएको बताउनुभयाे ।

प्रवक्ता गौतमका अनुसार आज थप ९६१ जना संक्रमित निको भएका छन्।

[sidebar name="button post"]