काठमाडौँ उपत्यकामा थप ९०२ जनामा कोरोना पुष्टि

असाेज १४, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६९७, भक्तपुरमा ९३ र ललितपुरमा ११२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा

देशभर १ हजार ५ सय ५९ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

[sidebar name="button post"]