आज १५५९ जनामा कोरोना संक्रमण पुष्टि

असोज १४, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर गरि १५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

[sidebar name="button post"]