भिमसेन खतिवडाको ‘दसैँ तिहार सान्नानी’ गितको म्युजिक भिडीयो सार्बजानिक

भिमसेन खतिवडाको दशैँ तिहार सान्नानी गितको म्युजिक भिडीयो सार्बजानिक भएको छ। गीतमा भिमसेन खतिवडा र रबिना परियारको स्वर रहेको छ । भिडियोमा अभिनय नकुल खतिवडा, तुलसा पाण्डे र भुवन चौलागाईको रहेको छ । म्युजिक भिडीयोमा बालकलाकारको भुमिकामा रुपम चौलागाई र सखिरा कठायत हुनुहुन्छ ।

नेपालीहरु को माहान चाँड दशैं र तिहार लाई मध्यनजर गर्दै नयाँ गित ‘दसैँ तिहार सान्नानी’ बोलको को म्युजिक भिडियो मेलम्ची मिडिया युटुब च्यानल मार्फत बजारमा सार्बजानिक गरिएको छ ।

[sidebar name="button post"]