लामो दुरीको यातायात र आन्तरिक हवाई असोज ५ गतेबाट खुल्ने भदौ २९, २०७७ २९ भदौ, काठमाडौं । सरकारले अन्तर जिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । [sidebar name="button post"]