कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३०० पुग्याे

भदाै २२, काठमाडौं । कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको ज्यान गएको छ। यससँगै नेपालमा मृतकको संख्या ३०० पुगेको छ।

बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ ।

 

 

 

[sidebar name="button post"]