Ad #144479

१५ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना संक्रमित थपिएका छन्।

देशभर ८ सय ९९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।