प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीका २ जना डाक्टर सहित ८ जनामा कोरोना सङक्रमण पुष्टि

परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाण्डौका २ जना डाक्टर सहित ८ जनालाई कोरोना सङक्रमण पुष्टि भएको छ ।

८९ जना कर्मचारीको नमुना संकलन गरी परीक्षण गरीएकोमा ८ जनामा सङक्रमण देखिएको परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालका निर्देशक डाक्टर संगिता मिश्राले जानकारी दिनुभयो । सङक्रमितहरु सबैलाई आइसोलेशनमा राखिएको पनि उहाँले जानकारी दिनुभयो ।

[sidebar name="button post"]