फेरी सुनसान काठमाडौं (फोटो फिचर)

उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा लागु गरेपछि काठमाडौं उपत्यका फेरी  सुनसान भएको छ।

काठमाडौं उपत्यकाबासी कोरोना महामारी नियन्त्रणका लागि फेरि एक पटक घरभित्रै बसेर आफ्नो स्वास्थ्य सुरक्षाका लागि सरकारलाई साथ दिइरहेका छन् ।

निषेधाज्ञापछि काठमाडौं उपत्यका सुनसान बनेको छ।

[sidebar name="button post"]