काठमाडाैँ– पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप १५९ जना कोरोना संक्रमित थपिएका छन्। बुधबार काठमाडौँ उपत्यकामा १५९ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ।
काठमाडौँ जिल्लामा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना नयाँ संक्रमित थपिएका हुन्।
बुधबार देशभर ६८१ जनामा कोरोना पुष्टि भएकाे छ।
[sidebar name="button post"]









