काठमाडौं उपत्यकाका तीन जिल्लामा भोलिदेखि निषेधाज्ञा लगाइने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
[sidebar name="button post"]









