सुनको मुल्य घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ। तोलामा २ सय रुपैयाँ घटेर सुन आज तोलामा ९८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

[sidebar name="button post"]