हालसम्म विदेशमा अलपत्रमध्ये ५१ हजार ४४१ जनाको उद्धार गरिएको छ ।
गैरआवासीय नेपाली सङ्घ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको उद्धार गरिँदै आएको छ ।
उनीहरुलाई विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत उद्धार गरिएको हो ।
[sidebar name="button post"]









