संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गयाे साउन ३१, २०७७ साउन ३१, संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । दिउँसो ४ बजेर ७ मिनेट जाँदा संखुवासभाको थुदाम केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । [sidebar name="button post"]