भाेलि शनिबार पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो पानी परेको छ । वाग्मती प्रदेशसहित कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ का केही ठाउँमा ठूलो पानी परेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
[sidebar name="button post"]









