Ad #144479

३० साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनी भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार जानुभएको छ । आज पार्टीमा सहमति खोज्न कार्यदल गठन गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

अध्यक्ष प्रचण्डले यस विषयमा कुरा गर्न आफ्नो समूहबाट सहमति लिइसक्नुभएको खुलेको छ भने अका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भने उपाध्यक्ष वामदेव गौतमको ६ बुँदे प्रस्तावकै वरिपरि सहमति खोज्ने उपाध्यक्ष वामदेव गौतमको ६ बुँदे प्रस्तावकै वरिपरि सहमति खोज्ने अगि सार्नुभएको जानकारी प्राप्त भएको छ ।