काठमाडौंमा राप्रपाले निकाल्यो मोटरसाइकल र्‍याली

राष्ट्रिय झण्डासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ ।

राष्ट्रिय झण्डासहित राप्रपाले बुधबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको हो । बबरमहलदेखि सुरु भएको र्‍याली त्रिपुरेश्वर हुँदै नारायणहिटीसम्म पुगेको थियो ।

[sidebar name="button post"]