Ad #144479

आज सेयर बजार बन्द रहने भएको छ। मंसिर २२ गते, बिहीबार उधौली पर्व परेकाे कारण आजकाे दिन सरकारले सार्वजनिक विदा दिएको छ।

सरकारले दिएकाे सार्वजनिक विदाका कारण आज नेप्से बन्द हुने भएको हो।

नेप्सेका अनुसार अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ।