ओलीले लगाए तिन दिदीबहिनीसँग लगाए भाइटीका

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिदीबहिनीबाट भाइटीका लगाएका छन् ।

भक्तपुरको बालकोटस्थित निवासमा ओलीलाई विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीले भाइटीका लगाइ दिएका हुन् ।

[sidebar name="button post"]