प्रदीप ज्ञवालीले लगाए भाइटिका

काठमाडौं: नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भाइटिका लगाएका छन् ।

ज्ञवालीले सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै भाइटिका लगाएको जानकारी दिएका छन् ।  उनले लेखेका छन् “धेरै वर्षपछि जुरेको तिहारको यो भव्य संयोग! दिदी भिनाजु, दाइ, भाञ्जा- भाञ्जीहरू र जीवन, विवेक, विप्लव, विहान र मानव ।
[sidebar name="button post"]