लामिछानेमाथि १२ वर्षको कैद सजाय माग

काठमाडौं: नेपाल प्रहरीले बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई १२ वर्षसम्म कैद सजाय माग दाबी गरेको छ ।

लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २ सय १९ बमोजिम १० देखि १२ वर्षसम्म कैद र पीडितलाई ‘यथोचित क्षतिपूर्ति’ भराउन प्रहरीले  मागदाबी गरेको छ ।

[sidebar name="button post"]