काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिमा सदस्य मनोनयन गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय प्रचार प्रसार समिति मा २९१ सदस्य मनोनयन गरेका हुन् ।
सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरेका थिए। उक्त समितिमा सोमबार सदस्यहरु थप गरिएका हुन्।








[sidebar name="button post"]











