पोखरा: नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सफ्ट टेनिसको पुरुष एकलमा प्रदेश १ का येकेश योन्जनले स्वर्ण पदक जितेका छन् ।
सोमबार भएको फाइनलमा एपीएफका प्रदिप खड्कालाई ४–१ ले हराएर येकेशले स्वर्ण जितेका हुन् ।यो स्पर्धामा बागमतीका निर्मल स्थापित र लुम्बिनीका सुरज चौधरीले कास्य पदक जितेका छन् ।
पुरुष एकलमा बागमतीका निर्मल स्थापित र लुम्बिनीका सुरज चौधरीले कास्य पदक जितेका छन् । पोखरा रंगशालास्थित टेनिस कोर्टमा महिलातर्फ एपीएफकी समृद्धि महर्जनले स्वर्ण पदक जितेकी छिन् ।
महिला एकलतर्फ एपिएफकी समृद्धि महर्जनले स्वर्ण पदक जितेकी छन् । उनले बागमती प्रदेशकी चन्द्र माया राईलाई ४–२ ले हराएर स्वर्ण जितेकी हुन् ।
[sidebar name="button post"]









