एजेन्सी । कुनै देवीदेवताको पूजा गरेर मात्रै उनीहरूको कृपा पाइने हुँदैन । त्यसको लागि हामीले कस्तो काम गर्न हुन्छ अनि कस्तो काम गर्न हुँदैन भनेर पनि बुझ्नुपर्छ ।
-
धेरै बेर सम्म सुत्नु भनेको अमुल्य समय गुमाउनु हो ।
-
कोहिदेखि नडराउने रिस कतै कैल्यै नउठ्ने हुनु,
-
क्रोधको कारणले व्यक्तिको मन र मस्तिस्कमा अशान्ति मच्चिन्छ र अशान्त मनले गरेको काम कहिले पनि सहि तरिकाले सम्पन्न हुदैन ।
-
साथै यो दरिद्रताको कारण पनि बन्न सक्छ ।
-
सफलता र समृद्धि चाहने हो भने सबै भन्दा पहिला आलश्यतालाई छोड्नुपर्छ । आलश्य टाढा भएमा मात्रै कुनै काम सम्पन्न हुन्छ र लक्ष्मी माता पनि खुशी हुन्छिन ।
-
सफलता र समृद्धि चाहने हो भने सबै भन्दा पहिला आलश्यतालाई छोड्नुपर्छ । आलश्य टाढा भएमा मात्रै कुनै काम सम्पन्न हुन्छ र लक्ष्मी माता पनि खुशी हुन्छिन ।
[sidebar name="button post"]