प्रि-ओपन सेसन : नेप्से सूचक झिनो अंकले घट्यो

१३ असोज,  काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६२ अंकले घटेको छ ।

यससँगै सूचक १८३६.८४ विन्दुमा अडिएको छ । ८५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नौ कम्पनीको २८० कित्ता सेयर कारोबार भएको छ । ६ कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

[sidebar name="button post"]