एपीएफ फुटबल क्लबले एसियाली फुटबल महासंघ (एएफसी) को लाइसेन्स प्रमाणपत्र प्राप्त गरेको छ ।
हालै हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको विशेष समारोहमा यो प्रमाणपत्र दिइएको हो ।
अग्नि ग्रुप महिन्द्रा नेपाल एपीएफसँग करिब ८ वर्षदेखि आबद्ध छ । एपीएफ नेपालको आधिकारिक चौथो क्लब बनेकोमा गु्रपले बधाई पनि दिएको छ
[sidebar name="button post"]









