Ad #144479

२९ माघ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा १६६, भक्तपुरमा १० र ललितपुरमा ३१ जना संक्रमित थपिएका हुन्।