३ माघ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ३ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २ हजार ९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ जना संक्रमित थपिएका हुन्।
[sidebar name="button post"]











