काठमाण्डौ उपत्यकामा थपिए ३३४७ जना कोरोना संक्रमित

२ माघ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ३ हजार ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २५४५, भक्तपुरमा ३२८ र ललितपुरमा ४७४ जना संक्रमित थपिएका हुन्।

[sidebar name="button post"]