Ad #144479

२८ पौष, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १ हजार ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ११६८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ जना संक्रमित थपिएका हुन्।