काठमाण्डौ उपत्यकामा थपिए २२२ जना कोरोना संक्रमित

२० पौष, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप २२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा १५६, भक्तपुरमा २१ र ललितपुरमा ४५ जना संक्रमित थपिएका हुन्।

[sidebar name="button post"]