Ad #144479

१२ पौष, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै १६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा १३२ जना, भक्तपुरमा १४ जना र ललितपुरमा १९ जना कोरोना संक्रमित थपिएका हुन् ।