काठमाण्डौ उपत्यकामा थपिए ८७ जना कोरोना संक्रमित

१ पौष, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा ६२, भक्तपुरमा ५ र ललितपुरमा २० जना संक्रमित थपिएका हुन्।

[sidebar name="button post"]