काठमाण्डौ उपत्यकामा थपिए ११८ जना कोरोना संक्रमित मंसिर २९, २०७८ २९ मंसिर, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ८९, भक्तपुरमा ९ र ललितपुरमा २० जना संक्रमित थपिएका छन्। [sidebar name="button post"]