काठमाण्डौ उपत्यकामा थपिए १४७ जना कोरोना संक्रमित

२७ मंसिर, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा १०९ जना, भक्तपुरमा ८ जना र ललितपुरमा ३० जना कोरोना संक्रमित थपिएका हुन् ।

[sidebar name="button post"]