काठमाण्डौ उपत्यकामा थपिए १२१ जना कोरोना संक्रमित

२५ मंसिर, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ८४, भक्तपुरमा ५ र ललितपुरमा ३२ जना संक्रमित थपिएका हुन्।

[sidebar name="button post"]