काठमाण्डौ उपत्यकामा थपिए १४६ जना कोरोना संक्रमित

२२ मंसिर, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ जना संक्रमित थपिएका हुन्।

[sidebar name="button post"]