कक्षा १२ को नतिजा सार्वजनिक

१७ मंसिर, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोडले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

शुक्रबार आज बिहान बसेको बोर्डको बैठकको निर्णयले गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेकाे हाे ।

कोभिड-१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी थिए ।

[sidebar name="button post"]