विश्वभर ५ लाख ६८ हजार ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो विवरणअनुसार ४ लाख ७६ हजार ५८३ संक्रमित निको भएका छन् भने ७ हजार ४१० जना संक्रमितको मृत्यु भएको छ ।
यही अवधिमा कोरोनाबाट मृत्यु हुनेमा रुसका एक हजार २२९ जना, अमेरिकमा एक हजार २४१, जर्मनीमा ४८५, युक्रेनमा ५६१, पोल्याण्डमा ५६१, ब्राजिलमा ३२६ र टर्कीमा २०७ जना छन् ।
[sidebar name="button post"]









