१८ कार्तिक, काठमाण्डौ। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा बजारमा रौनक बढेको छ । तिहारका लागि किनमेल गर्न पुग्नेहरुको भिडभाड काठमाण्डौका असन, न्यूरोडसहितका क्षेत्रमा देखिन्छ ।
सधैं झैं भिडभाड हुने राजधानीको न्युरोडमा तिहारका सामानहरु माला, विजुलीबत्ती, भाईमसला, लक्ष्मीपूजाका सामानहरु तथा माटाका भाँडा र फलफूल विक्रि गर्ने र खरिद गर्नेहरुको भिड लागेको छ।
हेरौं राजधानीको न्युरोडमा तिहारको चहल पहल ।
तस्बिरहरु : प्रल्हाद अधिकारी /कागेश्वरी खबर

[sidebar name="button post"]











