काठमाण्डौ उपत्यकामा थपिए १६८ जना कोरोना संक्रमित

१३ कार्तिक, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा १०३ जना, भक्तपुरमा २० जना र ललितपुरमा ४५ जना कोरोना संक्रमित थपिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

[sidebar name="button post"]