३ कार्तिक, काठमाण्डौ। नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ तोकिएको छ ।
चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।












