१८ असोज, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ ।
आज पनि छापावाल सुन आइतबारकै मूल्य अर्थात् प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन आज प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि आज स्थीर छ । आज चाँदी तोलाको १ हजार १६० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।
[sidebar name="button post"]











