Ad #144479

१७ असोज, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २२२, भक्तपुरमा १३ र ललितपुरमा २० जना संक्रमित थपिएका हुन्।