काठमाण्डौ उपत्यकामा थपिए ३३५ जना कोरोना संक्रमित

१३ असोज, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ २६५, भक्तपुरमा २८ र ललितपुरमा ४२ जना संक्रमित थपिएका हुन्।

[sidebar name="button post"]