Ad #144479

१२ असोज, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै ३८३ जना कोरोनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २७०, भक्तपुरमा ४४ र ललितपुरमा ६९ संक्रमित थपिएका हुन्।