२६ भदौ, काठमाण्डौ। डाबर नेपालका साझेदारसमेत रहेका उद्योगी रुक्म शमशेर राणाको ८५ वर्षको उमेरमा निधन भएको छ।
मिर्गौला, सुगर र प्रेसर रोगबाटपीडित उनको काठमाण्डौ बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको परिवारजनले जानकारी दिएको छ ।
नेपाल-भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्षसमेत रहेका राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार हुन्। उनको शनिबार दाहसंस्कार गरिने भएको छ।
[sidebar name="button post"]











