Ad #144479

२३ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ३४९, भक्तपुरमा ६९ र ललितपुरमा १५० जनामा संक्रमण पुष्टि भएको हो।