Ad #144479

२६ श्रावण, काठमाण्डौ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक श्वेततपत्र जारी गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले श्वेतपत्र प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७मा २ खर्ब १६मा पुगेको स्मरण गराएका छन् ।

पूर्णपाठ: