Ad #144479

३ श्रावण, काठमाण्डौ। नेपाल राष्ट्र बैंकका अनुसार आज विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ र विक्रीदर ११९ रुपैयाँ ६० पैसा रहेको छ ।

त्यस्तै यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ६६ पैसा र विक्रीदर १४१ रुपैयाँ ३७ पैसा रहेको छ भने आज यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र विक्रीदर १६५ रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यसैगरी आज साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७३ पैसा र विक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर अधिकतम ३२ रुपैयाँ १४ पैसा र विक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको छ ।